सुनको भाउ १ लाख कट्यो, एकै दिन १६ सय वृद्धि

काठमाडौं– नेपालमा पहिलोपटक सुनको भाउ प्रति तोला एक लाख रुपैयाँ नाघेको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार बुधबार एकै दिन छापावाल सुन तोलामा १६ सय रुपैयाँ वृद्धि भई १ लाख १ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

तेजाबी सुनको मूल्य १ लाख ९ सय रुपैयाँ कायम भएको छ ।

चाँदी प्रतितोला ६५ रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ९५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.