कांग्रेस नेता बस्नेतलाई पितृशोक

काठमाडौं– पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतलाई पितृशोक परेको छ । उनका बुवा ८४ वर्षीय खड्गबहादुर बस्नेतको उपचारको क्रममा बिहीबार राति त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा निधन भएको छ ।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले बस्नेतको निधनप्रति शोक व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.