गुल्मीमा पहिरोमा एक जनाको मृत्यु

गुल्मी- गुल्मीमा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ । जिल्लाको कालिगण्डी गाउँपालिका वडा नम्बर–४ निवासी ५६ वर्षीय बेगबहादुर क्षेत्रीको मृत्यु भएको पुर्तिघाट प्रहरी चौकीले जनाएको छ ।

पुर्तिघाटबाट समान लिएर घर फर्किने क्रममा झिसिङ्ग खोलामा पहिरोमा परेर बेपत्ता भएका थिए । स्थानीले खोज्ने क्रममा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । शवलाई पोष्ट मार्टमको लागि इलाका प्रहरी कार्यालय रिडीमा ल्याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.