कृषकले ५५ किलो सलह कीरा पालिकालाइ बुझाएर पाए सोह्र हजार (भिडियो रिपोर्ट)

स्याङ्जा- स्याङ्जामा सलह कीराले सताएपछि कृषकले कीरा छोप्न थालेका छन् । आँधिखोला गाउँपालिकाको २ , ५ र ६ नं वडाका कृषकको खेतबारीमा सलह पसेपछी कृषकले कीरा छोप्ने र पालिकाको कृषि शाखामा बुझाउन थालेका हुन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.