झापामा २ रुपैयाँमा पनि बिकेन कागती (भिडियो रिपोर्ट)

झापा– झापामा व्यावसायिक कागती खेती गर्ने किसानहरुको बारीमै कागती कुहिन थाले पछि उनीहरु चिन्तित बन्दै गएका छन् । लामो लकडाउन र होटल व्यवसाय बन्द हुँदा कागतीको बजारमा समस्या आएको उनीहरुले दुखेसो पोखेका छन् ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.