नेपाली सामाजिक सञ्जाल रोलिङनेक्सस सुरु

काठमाडौं– नेपाली सामाजिक सञ्जाल रोलिङनेक्सस डट कम सुरु भएको छ ।

नेपालमा उद्यमशीलता प्रबर्द्धन गर्ने उद्देश्यले अनलाइन सुरु गरिएको रोलिङ प्लान्स प्रा.लिका अध्यक्ष अनुप जंगमले जानकारी दिनुभयो । अनलाइनले दक्षता अभिवृद्धि, रोजगारी सृजना तथा प्रबर्द्धन, पियर टू पियर शेयर्ड इकोनोमीके अवधारणाअनुसार अवसर र सम्भावनाको खोजी गर्ने जंगमको भनाइ छ ।

अनलाइनमा रोलिङ जब, रोलिङ टेन्डर, रोलिङ फ्रिलान्स, रोलिङ इफेन्ट र रोलिङ छलफल समूहमा विभाजन गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.