चीनको कोइला खानीमा च्यापिएर १६ मजदुरको मृत्यु

चीनको एक कोइला खानीमा कार्बन मोनोअक्साइड ग्याँसका कारण १६ जना मजदुरको मृत्यु भएको छ । दक्षिणपश्चिमी चीनको एक खानीमा सो दुर्घटना भएको बताइएको छ ।

सो खानीमा कार्बन मोनोअक्साइड ग्याँस विस्फोट भएको र ती मजदुरहरु भाग्न नसकेर च्यापिएर ज्यान गएको बताइएको छ ।

दुर्घटनामा परि अरु मजदुरहरु पनि सो खानीमा च्यापिएको अनुमान गरिएको छ र उद्धारको कार्य जारी राखिएको बताइएको छ ।

चीनमा खानी दुर्घटनामा परी वर्षेनी ठूलो संख्याका नागरिक ज्यान गुमाउन बाध्य हुने गर्दछन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.