नेकपा सचिवालय स्थगित

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको आज बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ ।

प्रधामन्त्रीको निजि सचिवालयका केही सदस्य र प्रधामन्त्री निवास बालुवाटारमा खटिएका ७६ सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएपछि आज अपरान्हका लागि बोलाइएको बैठक स्थगित गरिएको जनाइएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.