पछिल्लो २४ घण्टामा ३ हजार ५५६ जना नयाँ संक्रमित थपिए

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा  ३ हजार ५५६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १५ हजार ५७७ जनाको पीसीआर परीक्षण गर्दा काठमाडौं उपत्यकामा मात्र २ हजार १२९ जना नयाँ संक्रमित थपिएका छन। आजसम्म देशभर ३५ हजार ९१५ जना सक्रिय संक्रमित छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १५०३ जना डिस्चार्ज भएका छन् ।

संक्रमितमध्ये ६८.३ प्रतिशत निको भएका छन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.