हाइटीमा सरकार विरोधी आन्दोलन चर्कँदै

हाइटीमा भ्रष्टाचार बढाएको भन्दै राष्ट्रपति जोभेनेल मोइजको राजिनामा माग्दै सरकारविरोधी जुलुस प्रदर्शन भएको छ ।

सरकारविरोधी जुलुसमा प्रहरीले रबरका गोली चलाएको छ ।

साथै अश्रुग्यास पनि प्रहार गरिएको समाचारमा उल्लेख छ ।

हाइटीमा संसदको अनुपस्थितिमा राष्ट्रपतिको आदेशका भरमा शासन संचालन भैरहेको र भ्रष्टाचार मौलाएको भन्दै जनता सडकमा उत्रिएका हुन् ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.