भूकम्पपछि बिस्तारै लयमा फर्कँदै “उत्तरी गोरखा”

काठमाडौं- २०७२ सालको भूकम्पको केन्द्रविन्दू गोरखाको वारपाक र त्यस आसपासका गाउँहरु भूकम्पले नराम्ररी थलिए । बिकट उत्तरी गोरखाका कतिपय गाउँहरुको मुहार भूकम्पपछि फेरिएको छ । प्रकृतिको मनमोहक छटाभित्र विस्तारै लयमा फर्कँदै छ- उत्तरी गोरखा ।

उत्तरी गोरखाको धार्चे गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङबाट नेपाल टेलिभिजन अनलाइनलाई उपलब्ध भएका केही फोटाहरु :

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.