विश्व बैंकको २४ अर्ब रुपैयाँ ऋण स्वीकार (मन्त्रिपरिषदका निर्णयहरु)

काठमाडौं– सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय बजेटरी सहायताकोरुपमा प्राप्त हुने २ सय मिलियन डलर स्वीकार गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको दुई दिनअघि बसेको बैठकले करिब २४ अर्ब रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिनुभयो ।

बैठकले विशेष अदालतको अध्यक्षमा प्रेमराज कार्कीलाई नियुक्त गरेको छ ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.