पहिरोले चामेस्थित घट्टे खोला थुनियो

काठमाडौँ- लमजुङ हिमालको बेसक्याम्पमा पहिरो गएपछि चामेस्थित घट्टे खोला थुनिएको छ ।
खोला थुनिएपछि चामे गाउँपालिका–३, ४ र ५ नम्बर वडाका बासिन्दालाई नेपाली सेनाको नयाँ भैरवी दलभित्र राखिएको प्रहरीले जानकारी दिएको छ ।
चामेमा ठाडो खोलाबाट झरेको लेदोले मस्र्याङ्दी नदीमा ताल बनेको छ ।
अहिले मर्स्याङ्दीमा नदीमा राखिएको सूचना प्रणालीमा खतराको साइरन बजिरहेको छ ।






प्रतिक्रिया राख्नुहोस्