नाडाल विश्व टेनिसमा खुला युग सुरु भएदेखि एक हजार जीत हासिल गर्ने चौथो खेलाडी

स्पेनका राफायेल नाडाल विश्व टेनिसमा खुला युग सुरु भएदेखि एक हजार जित हासिल गर्ने चौथो खेलाडी बनेका छन् ।

आज पेरिस मास्टर्सको दोस्रो चरणमा फेलिसियानो लोपेजलाई ४(६,७(६,६(४ ले पराजित गर्दै नाडाल आफ्नो ब्यबसायिक खेल जीवनको एक हजारौ जित दर्ता गर्न सफल भए । विश्व टेंनिसमा यस अघि एक हजार जितको कोशेढुंगा पार गर्ने खेलाडीमा २० पटकको ग्रान्ड स्ल्याम बिजेता जिमी कॉनर्स,रोजर फेडरर र इभान लेन्डल छन् ।

विश्व टेनिसमा सन् १९६८ देखि खुल्ला युग सुरु भएको मानिन्छ। अहिले सम्म पुरुष खेलाडी मात्र १,००० जितको कोशेढुंगा पार गर्न सफल भएका छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.