संरक्षणको पर्खाइमा गुफापोखरी (भिडियो रिपोर्ट)

धनकुटा- तेह्रथुम, संखुवासभा र ताप्लेजुङ जिल्लाको संगमस्थलमा रहेको गुफापोखरी संरक्षणको पखाईमा छ । प्राकृतिक सुन्दरतासँगै गुराँसको राजधानी तिनजुरे मिल्के जललेको काखमा रहेको पोखरी संरक्षणको अभावमा अस्तित्व मै गुमाउने जोखिम बढेको स्थानीयले बताएका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.