बागमती प्रदेशका मुख्य मन्त्री विरुद्द अविश्वास प्रस्ताव दर्ता

मकवानपुर- बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्द आज अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

नेकपा प्रचण्ड–माधव समूहका ४५ सांसदले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

प्रस्तावको प्रस्तावक शालिकराम जम्मरकट्टेल र समर्थक अरुण नेपाल हुनुहुन्छ ।

अविश्वासको प्रस्तावसँगै तत्काल प्रदेश सभाको बैठक राखेर पौडेललाई पदमुक्त गरी अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाउन प्रस्ताव पनि गरिएको छ ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.