कहाँ पुग्यो लाकुरीडाँडाको फिल्म सिटीको काम ? (भिडियो रिपोर्ट)

दोलखा– दोलखाको लाकुरीडाँडामा निर्माणाधीन फिल्म सिटीका लागि करिब १४ करोड रुपैयाँको खर्चमा विभिन्न पूर्वाधारहरु निर्माण भएको छ । फिल्म सिटी निर्माणका लागि संघीय, प्रादेशिक र स्थानीय गरी तीनै तहका सरकारको समन्वयमा अझ प्रभावकारी ढंगले काम गरिने सञ्चार तथा सूचना प्रविधिमन्त्रीले जानकारी दिनुभएको छ ।






प्रतिक्रिया राख्नुहोस्