बालुवामा सुन खोजेर जिविका चलाउने बोटे समुदायको दुखेसो (भिडियो रिपोर्ट)

धादिङ- बजारमा एक तोला सुनको मुल्य झण्डै एक लाखको हाराहारीमा छ । तर बालुवामा सुन खोजेर जिविका चलाउने बोटे समुदायलाई भने सुन खोजेरै जीवन धान्नै कठिन छ । उनिहरुलाई न सुनको मुल्य नै थाहा छ न त उनिहरुले खोजेको सुन नै विक्रि गर्दा उचित मुल्य पाउने गरेका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.