चितवनमा फेरि मृत गैंडा भेटियो

चितवन- चितवन राष्ट्रिय निकुञ्जमा फेरी एउटा गैडा मृत भेटिएको छ । निकुञ्जको मध्यवर्ती क्षेत्र नवलपरासी सुस्ता पूर्व कावासोती नगरपालिका कृष्णसार मध्यवर्ती सामुदायिक वनको मक्षेडदेखा भन्ने क्षेत्रमा करिब २ देखि ३ महिनाको गैडाँको पोथी बच्चा मृत भेटिएको हो ।

गैंडा प्राकृतिक कारणले मरेको राष्ट्रिय निकुञ्जले जनाएको छ । सो गैँडाको ब्रम्हखाग र खुर सुरक्षित रहेको छ । यो सँगै आर्थिक बर्ष २०७७/७८ मा २० वटा गैडा मरेका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.