राष्ट्रियसभा बैठकः प्रधानमन्त्रीले सम्बोधन गर्नुहुने

काठमाडौं- राष्ट्रियसभाको बैठक आज १ बजे बस्ने कार्यक्रम छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान राजनीतिक विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले जानकारी दिनुभएको छ ।

गत पुस १७ गते शुरु भएको राष्ट्रियसभाको बैठकमा सांसदहरुले वर्तमान राजनीतिक अवस्थावारे आ-आफ्नो धारणा राख्नु भएको छ । प्रतिनिधिसभा विघटन भएपछि बसेको राष्ट्रियसभा बैठकमा विभिन्न विधेयकहरु पेश भएका छन् ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.