निर्वाचन आयोग पुग्यो दाहाल–नेपाल समूह

काठमाडौं– पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेतृत्वको नेकपाले निर्वाचन आयोगका पदाधिकारीसँग भेट गरेको छ ।

उक्त समूहले प्रतिनिधि सभा विघटन मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेकाले निर्वाचन कार्यक्रम रोक्न आग्रह गरेको छ ।

बहादुर भवनस्थित आयोग कार्यालयमा अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरु पुग्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.