कोरोनाबाट एकैदिन ५ जनाको मृत्यु, ४ सय ३० जना संक्रमित थपिए

काठमाडौं– कोरोनाबाट गत २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १९३२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अविधिमा विभिन्न प्रयोगशालामा ५ हजार ३ सय पीसीआर परीक्षण गर्दा ४ सय ३० जना जनामा संक्रमण फेला परेको छ । सोही अवधिमा ३ सय ९७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

अहिले ४४ सय ८ जना आइसोलेसनमा छन् ।

उपत्यकामा गत २४ घण्टामा २५९ जना संक्रमित भए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.