एमिकस क्युरीका पाँचमध्ये चार जनाको राय सकियो

काठमाडौं– प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा अदालतका सहयोगी एमिकस क्युरीमा छानिएका ५ जना वकिलमध्ये आजसम्मममा ४ जनाको प्रस्तुति सम्पन्न भएको छ । आज राय प्रस्तुत गरेका प्राध्यापक पूर्णमान शाक्यले दलभित्रको विवादका कारण संसद प्रभावित हुन नहुने राय प्रकट गर्नुभयो । वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले भोलि संवैधानकि इजलासमा राय व्यक्त गर्ने र त्यसपछि बहसको विधि सम्पन्न हुनेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.