तीन वर्षमा असाधारण प्रगतिः प्रधानमन्त्री

विराटनगर– प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षमा नेपालमा असाधारण प्रगति भएको बताउनुभएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले विराटनगरमा आयोजना गरेको आमसभालाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शिक्षा, विकास, स्वास्थ्यलगायतका क्षेत्रमा नेपालमा असाधारण प्रगति भएको बताउनुभएको छ । ‘विकासका लागि तीन वर्ष लामो समय होइन,’ उहाँले भन्नुभयो, ‘तर धेरै प्रगति गर्न हामी सफल भएका छौं ।’

प्रधानमन्त्री ओलीले पार्टी सिध्याउन केही नेताहरु फुटको खेतीमा लागेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.