पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई उपचारका लागि भारतमा

काठमाडौं- भूतपूर्व प्रधानमन्त्री तथा जनता समाजबादी पार्टीका संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराई आफ्नो उपचारका लागि आज भारतको दिल्ली जानुभएको छ ।

सामाजिक सञ्जाल फेसवुकमा डाक्टर भट्टराईको सचिवालयले दिएको जानकारी अनुसार उहाँलाई पेटमा समस्मा भएको र चिकित्सकहरुले उहाँको न्युरो-इन्डोक्राइनको ट्युमर भएको आशंकामा थप उपचारकाका लागि दिल्ली जाने सल्लाह दिए बमोजिम डाक्टर भट्टराई त्यसतर्फ जानुभएको हो ।

दिल्लीमा रहँदा उहाँ भारतस्थित नेपाली दूतावासमा बस्नुहुने पनि सचिवालयले जनाएको छ ।।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.