६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई कोरोना खोप लगाइने

काठमाडौं– सरकारले ६० वर्षमाथिको उमेर समूहका जेष्ठ नागरिकहरुलाई लगाउने तयारी थालेको छ । यसका लागि भारतसँग खरिद गरेको १० लाख डोज कोभिसिल्ड खोप नेपाल आइपुगेको छ ।

सरकारले सेरम इन्स्टिच्युट अफ इन्डियासँग फागुन ५ गते २० लाख डोज खोप खरिद गर्ने सम्झौता गरिसकेको छ। सम्झौता अनुसारको १० लाख डोज कोभिसिल्ड खोप काठमाडौं आइपुगेपछि सरकारले ६० बर्षमाथि उमेर समूहका जेष्ठ नागरिकहरुलाई खोप लगाउने तयारी थालेको हो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.