शेयर कारोवारमा समस्या, लगानीकर्ता अलमलमा

काठमाडौं- नेपाल स्टक एक्स्चेन्जको ट्रेडिङ मेनेजमेन्ट सिस्टम ( टीएमएस) मा एकाएक समस्या आएपछि यतिखेर शेयर कारोबार प्रभावित भएको छ।

नेप्से परिसूचक अप्रत्याशित रुपमा घटेको देखिने र निफ्राको शेयर मुल्यमा गडबड भएपछि कारोवारमा समस्या आएको हो ।

अनलाइन कारोवारमा लामोसमय यस्तो समस्या रहिरह्यो भने लगानीकर्तालाई घाटा हुने लगानीकर्ताहरु बताउँछन ।

नेप्सेले भने यसबारे समस्या पहिचान भइरहेको र छिटै समस्याको समाधान निस्कने बताएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.