नेकपा स्थायी समिति बैठक स्थगित

काठमाडौं- नेकपा स्थायी कमिटीको आज बस्ने भनिएको बैठक स्थगित भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बस्ने भनिएको स्थायी समितिको बैठक तयारी नपुगेको भन्दै स्थगित भएको छ ।

हिजो बसेको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतको फैसलालाई सम्मान सम्मान गर्दै अगाडि बढ्ने निर्णय गरेको थियो ।

बैठकपछि पार्टी प्रवक्ता समेत रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई हुने भएको उसको फैसलालाई कार्यान्वयन गर्ने निर्णय गरिएको जानकारी दिनुभएको थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.