‘खसोग्जीको हत्या साउदी राजकुमार मोहम्मद बिन सलमानको प्रत्यक्ष निर्देशनमा’

न्यूयोर्क– साउदी अरेबियाका पत्रकार जमाल खसोग्जीको हत्या साउदी राजकुमार मोहम्मद बिन सलमानको प्रत्यक्ष निर्देशनमा भएको अमेरिकाले बताएको छ।

अमेरिकी गुप्तचर संस्था सीआईएले हिजो अनुसन्धान प्रतिबेवेनले सार्बजनिक गरेको छ । सोही प्रतिवेदनमा राजकुमार सलमानले सन् २०१८ मा निर्वासित पत्रकार जमाल खसोग्जीलाई मार्न अनुमोदन गरेको उल्लेख गरिएको छ।

अमेरिकी गुप्तचर संस्था सीआईएले हिजो सार्वजनिक गरेको अनुसन्धान प्रतिबेदनले जनाएको छ । रास्ट्रपति जो बाइडेन प्रशासनले जारी गरेको प्रतिवेदनमा साउदी राजकुमारले खसोग्जीलाइअपहरण गर्न या मार्नू निर्देशन दिएको प्रतिवेदनमा जनाइएको छ ।

यता साउदी अरेबियाले भने सो रिपोर्टलाई अस्वीकार गरेको जनाएको छ। सन् २०१८ अक्टोबर २ मा टर्कीको इस्तानबुलस्थिल साउदीको महावाणिज्य दूतावासको कार्यालयमा खसोग्जीको हत्या भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.