प्रधानमन्त्री पदका लागि भन्दा पनि पार्टी बनाउन लाग्नुपर्ने समय आएको छः देउवा

चितवन– नेपाली काङ्ग्रेसका सभापति शेरवहादुर देउवाले अहिले काङ्ग्रेस प्रधानमन्त्री पदका लागि भन्दा पनि पार्टी बनाउन लाग्नुपर्ने समय आएको बताउनु भएको छ ।

नेपाली काङ्ग्रेस तरुण विभागले चितवनको रत्ननगरमा आयोजना गरेको युवा तरुण जागरण भेलालाई सम्बोधन गर्दै उहाँले टाउकोमा जिम्मेवारी आएको खण्डमा पछि नहट्ने तर प्रधानमन्त्रीका लागि दौडधुप नगर्ने बताउनुभयो । मधेशवादी दल, माओवादी केन्द्र र नेकपा एमालेका ओली र नेपाल पक्ष के कसरी अगाडि बढ्छन भन्ने कुराम आगामी राजनीतिक रणनीति लिइने सभापति देउवाको भनाइ छ ।

कार्यक्रममा कांग्रेसका अरु नेताहरुले पनि सम्बोधन गर्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.