सभामुखद्वारा प्रतिनिधि सभा समितिका सभापतिहरुसँग छलफल

काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाका समिति सभापतिहरुसँग छलफल गर्नुभएको छ ।

सिंहदरवारस्थित सभामुख कार्यकक्षमा समितिमा प्राप्त भएका विधेयकहरुको अवस्था, प्रतिनिधि सभा अन्तरगतका विषयगत समितिका काम कारबाही लगायतका कार्यसूचिबारे छलफल भएको छ ।

छलफलमा अधिकांश समितिका सभापतिहरुको उपस्थिति थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.