प्रदेश नम्बर १ र बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिने नेपाल पक्षको घोषणा

काठमाडौं– प्रदेश नम्बर १ र बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिन नेकपा एमालेको माधव नेपाल पक्ष सहमत भएको छ ।

एमालेको एकल बहुमत रहेको दुवै प्रदेशका मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिएसँगै सरकार जोगिएको छ । तत्तकालिन नेकपाको माधव प्रचण्ड समूहले दुवै प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।

९३ सिट रहेको प्रदेश १ मा ५२ सिट एमालेको छ भने बागमतीमा ११० सदस्यीय प्रदेश सभामा एमाले एक्लैको ५७ सिट छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.