तराई मधेसमा आज होली

जनकपुर– तराई मधेस क्षेत्रमा आज होली पर्व मनाइँदैछ ।

हिजो पहाडी जिल्लाहरुमा होली अर्थात फागु पर्व मनाइएको थियो ।सामुहिक रुपमा विभिन्न रङ खेली होली अर्थात फागु पर्व मनाउने चलन छ । होली पर्व आपसी सद्भाव, भातृत्व र आत्मीयताको प्रतिक मानिन्छ ।

होलीका अवसरमा विभिन्न सांगीतिक तथा साँस्कृतिक कार्यक्रम गरेर समेत खुसी साटासाट गर्ने गरिन्छ । होलीका अवसरमा सरकारले आज तराईका जिल्लाहरुमा बिदा दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.