एमाले वरिष्ठ नेता नेपाल र भीम रावललाई कारबाही, ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन

काठमाडौं- नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गरेको छ ।

दुवै नेतालाई पार्टीले ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरेको छ । पार्टी हितविपरीत गतिविधि गरेको भन्दै दुवै नेतालाई कारबाही गरिएको पत्र अध्यक्ष केपी शर्मा ओलीले पठाउनुभएको छ ।

नेपाल, रावलसहित नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भूसाललाई पार्टीले स्पष्टीकरण सोधेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.