थारु कल्याणकारी सभासँगको दोस्रो चरणको वार्ता पनि सकारात्मक

काठमाडौं– नेपाल सरकार र थारू कल्याणकारी सभा सङ्घर्ष समितिसँगको दोस्रो चरणको वार्ता पनि सकारात्मक भएको छ ।
वार्ताका क्रममा सङ्घर्ष समितिले राखेका मागहरुका बारेमा थप व्याख्या र छलफल भएको सरकारी वार्ता समितिका सदस्य डा राजन भट्टराईले जानकारी दिनुभएको छ । वार्ता सहमति उन्मुख रहेको र अर्को चरणको वार्ता छिट्टै हुने पनि उहाँले जानकारी दिनुभयो ।






प्रतिक्रिया राख्नुहोस्