प्रतिनिधि सभाको बैठक आज

काठमाडौं- प्रतिनिधि सभाको बैठक आज दिउसो १ बजेका लागि तय गरिएको छ ।

प्रतिनिधि सभाको यो सातौं अधिवेशन हो । आजको बैठकमा प्रधानमन्त्री के पी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यसैगरी आजकै बैठकमा सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन र संघीय निजामति सेवा सम्बन्धी समितिको प्रतिवेदन पेस हुने कार्यसूची रहेको छ ।

साथै आजको बैठकमा केबी विधेयक समेत पेश गर्ने कार्यसूची रहेको संघिय संसद सचिवालयले जनाएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.