प्रतिनिधि सभाको बैठक आज बस्दै

काठमाडौं- प्रतिनिधि सभाको बैठक आज बस्दैछ । आज दिनको १ बजेका लागि बैठक आव्हान गरिएको छ ।

बैठकमा प्रधानमन्त्री के पी शर्मा ओलीले मधेसी आयोग र थारु आयोगको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

आजको बैठकमा वि.सं २०४८ सालको राष्ट्रिय सभा सदस्य ऐश्वर्यलाल प्रधानाङ्गको ९६ वर्षको उमेरमा निधन भएको प्रति शोक प्रस्ताव पारित गरिने सभ्भावित कार्यसूची रहेको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.