सर्वोच्च अदालतका लागि सिफारिश दुई न्यायाधीशको नाम अनुमोदन

काठमाडौं- सङ्घीय संसदको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि सिफारिश दुई न्यायाधीशलाई अनुमोदन गरेको छ ।

समितिले डा कुमार चुँडाल र नहकुल सुवेदीको सिफारिसलाई सर्वसम्मतिले अनुमोदन गरेको हो । समितिका सभापति लक्ष्मणलाल कर्णका अध्यक्षतामा शुक्रबार बसेको समितिको बैठकले आजै सुनुवाइ गरी नाम अनुमोदन गरेको हो ।

यसअघि सुवेदीका विरुद्ध योग्यताका विषयलाई लिएर सर्वोच्च अदालतमा परेको रिट निवेदन खारेज भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.