गृहमन्त्री थापा राष्ट्रिय सभा सदस्यबाट पदमुक्त (पत्रसहित)

काठमाडौं- गृहमन्त्री रामबहादुर थापा मगर राष्ट्रिय सभा सदस्य पदबाट मुक्त हुनुभएको छ ।

संघीय संसद सचिवालयले आज एक सूचना जरी गरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रले) दलत्याग सम्बन्धी सूचना दिएअनुसार उहाँको पद रिक्त भएको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.