नेकपा (माओवादी केन्द्र)को स्थायी समितिको बैठक आज

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समितिको बैठक आज बस्ने भएको छ ।

वर्तमान समसामयिक राजनीतिक विषयमा छलफल गर्न माओवादी केन्द्रले स्थायी समितिको बैठक बोलाइएको जनाइएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।

केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार समसामयिक राजनीतिक विषय र पार्टीको भावी योजना र रणनीतिबारे छलफल गर्न बैठक बोलाइएको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.