टी-२० सिरिजमा नेपालकाे शानदार जित, मलेसिया ९ विकेटले पराजित

काठमाडौं- त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपालले मलेसियामाथि शानदार जित हात पारेको छ ।

आज त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई नाै विकेटले हराएको हो ।

मलेलियाले दिएको ११० रनको लक्ष्य नेपालले ९ विकेटको क्षतिमा ४७ बल अगावै पूरा गरेको हो ।

लक्ष्य पछ्याउने क्रममा कुशल भुर्तेल र आसिफ शेखको अर्धशतकँगै नेपालले शानदार जित हात पारेको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.