सभामुखको मुद्दा आज पनि ‘हेर्न नभ्याइने’

काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दा बुधबार हेर्न नभ्याइनेमा परेको छ ।

सभामुखविरुद्धको मुद्दा बुधबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा पेसीमा चढेको थियो । पटक-पटक सुनुवाइका लागि पेसी तोकिए पनि हेर्न नभ्याइनेमा पर्दै आएको छ ।

सापकोटामाथि माओवादी विद्रोहका बेला मारिएका काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको आरोप छ । उहाँविरुद्ध २०६८ सालमा सञ्चारमन्त्री भएकैबेला मुद्दा परेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.