बाँकेमा एक साता लकडाउन सिफारिस

नेपालगन्ज– बाँकेमा एक साता लकडाउन गरिएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेले जिल्लालाई एक साता लकडाउनको सिफारिस गरेको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो । विज्ञको सुझावका आधारमा लकडाउन सिफारिस गरिएको उहाँको भनाइ छ ।

बाँकेमा मंगलबारसम्ममा ८ सय ६६ जना संक्रमित छन् । नेपालगन्ज उपमहानगरपालिकामा मात्रै ५ सयभन्दा बढी संक्रमित छन्

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.