काठमाडौं उपत्यकामा १६ गतेदेखि एक साता निषेधाज्ञा

काठमाडौं– काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा घोषणा गरिएको छ । उपत्यकाका तीनवटै जिल्लामा वैशाख १६ गते विहान ६ बजेदेखि वैशाख २२ गते मध्यराति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी भएको हो ।

प्रतिक्रिया राख्नुहोस्