५ सय शय्याको युनिफाइड कोभिड अस्पताल बनाउने सरकारको निर्णय

काठमाडौं– सरकारले वीर अस्पतालको नयाँ भवनलाई ५ सय शय्याको युनिफाइड कोभिड- १९ अस्पताल बनाउने निर्णय गरेको छ ।

शनिबार साँझ बसेको मन्त्रपिरिषद् बैठकले उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको सीसीएमसीको बैठकको सिफारिस अनुसार वीर अस्पतलालको नयाँ भवनलाई कोभिड- १९ विशेष अस्पताल बनाउने निर्णय गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.