२४ घण्टामा थपिए ८१७३ संक्रमित, निको हुने ७९८९

काठमाडौं– गत २४ घण्टामा देशभर ८१७३ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको पीसीआर र एन्टीजेन परीक्षणमा ८१७३ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा ७९८९ निको भएका छन् ।

गएको २४ घण्टामा २४६ जनाको मृत्यु भएको छ ।

काठमाडौंमा १९८८, ललितपुरमा २७० र भक्तपुरम २२८ गरी काठमाडौं उपत्यकामा २४८६ जना संक्रमित भएको मन्त्रालयले जनाएको छ ।

हाल देशभर ८५४ क्वारेन्टाइनमा रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.