गण्डकी प्रदेश सभा सांसद थापालाई पुनर्बहाली गर्न आदेश

काठमाडौं– सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पुनर्बहाली गर्ने आदेश दिएको छ ।

न्यायाधीश कुमार चुँडालको एकल इजलासले थापालाई पदमुक्त गर्ने आदेश कार्यान्वयन नगर्न भनेको छ ।

सुविधा र सन्तुलनको हिसालबे अतुलतीय क्षति हुने देखिएकाले पुनर्वहाली गर्न आदेश जारी भएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.