‘चुरे क्षेत्रबाट नदीजन्य पदार्थको उत्खनन गरी बिक्री गर्ने योजना छैन’ (भिडियो रिपोर्ट)

काठमाडौं– राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले चुरे क्षेत्रबाट नदीजन्य पदार्थको उत्खनन गरी बिक्री गर्ने कुनै योजना नभएको जनाएको छ । समितिले पत्रकार सम्मेलन गरी चुरेसँग जोडिएर आएका समाचारमा सत्यता नभएको पनि स्पष्ट पारेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.