कोरोना संक्रमण स्थिर, २४ घण्टामा थपिए ५१५३ संक्रमित

काठमाडौं- नेपालमा कोरोना संक्रमण स्थिर अवस्थामा रहेको छ ।
गत २४ घण्टामा १७ हजार ६ सय ७६ जनाको पीसीआर र एन्टीजेन परीक्षण हुँदा ५१५३ जनामा संक्रमण पुष्टि भएको छ ।
२४ घण्टामा ६५७० जना निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोही अवधिमा १ सय ८ जना संक्रमणमुक्त भएका छन् ।






प्रतिक्रिया राख्नुहोस्