नेपालमा कोभिड संक्रमण घट्यो, मृत्यु पनि न्यून

काठमाडौं– नेपालमा कोभिड १९ संक्रमण घट्दै गएको छ । परीक्षणको तुलनामा संक्रमण दरमा कमी आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा देशभर १५२३८ जनाको पीसीआर र एन्टीजेन परीक्षणमा ३७४९ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ५२९३ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा कोभिड १९ बाट पछिल्लो २४ घण्टामा ५९ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.